logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026
प्रधानमन्त्रीका कारण नेपालमा बाह्य हस्तक्षेप बढ्ने खतरा : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विदेशी हस्तक्षेप बढ्ने...

बाग्मती प्रदेश सभाको बैठक आज पनि स्थगित

बाग्मती प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ । विपक्षीहरूको अवरोधका कारण प्रदेशसभा बैठक...

प्रतिनिधिसभा विघटन मुद्दामा राय दिन एमिकस क्युरीलाई दुई घण्टा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पक्ष–विपक्षको बहस सकिएको छ । अब अदालतका सहयोगी (एमिकस क्युरी)ले दुई घण्टामा...

प्रधानन्यायाधीश राणाको प्रश्न- एमालेको विकल्पमा सरकार बन्ने आधार के हो ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा नेकपा एमालेको विकल्पमा सरकार बन्ने आधार के हो भनेर...

कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने गरी आयोगद्वारा कार्यतालिका स्वीकृत

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६...

राष्ट्रपतिले संविधान र कानुनभन्दा बाहिर गई काम गरे उन्मुक्ति पाउने अवस्था रहँदैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्ययसायीले राष्ट्रपतिलाई संविधान...

बीपी प्रतिष्ठानका सबै पदाधिकारीको कार्यकक्षमा ताला, माग पूरा नभए बालुवाटार घेर्ने चेतावनी

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठनका सबै पदाधिकारीको कार्यकक्षमा...

सुजिता भण्डारीको हत्यारा पक्राउको माग गर्दै स्थानीयद्वारा राजमार्ग अवरुद्ध

चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय...

सुकेटारमा विमानस्थलमा आजदेखि उडान सुरु, हप्तामा ४ दिन नियमित उडान

ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ...