logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
माओवादीबाट एमालेमा आएकालाई सम्मानजनक स्थान दिइन्छ : उपप्रधानमन्त्री पोखरेल

नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएकाहरुलाई सम्मानजनक स्थान दिने बताएका...

पश्चिमी वायुको प्रभाव : शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागका केही स्थानहरुमा...

चैतको दोस्रो साताबाट काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने

मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले...

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ...

पछिल्लो २४ घण्टामा थपिए १०४ जना कोरोना संक्रमित, मृतकको संख्या शून्य

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै...

झलनाथ र माधवले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूसँग...

कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट

कैलाली सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ...

माओवादी केन्द्र र जसपा नेताहरुबीच पेरिसडाँडामा भेटवार्ता

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ । माओवादी...

माग पूरा भए सत्ता सहकार्यको कुरा पनि हुन्छ : राजेन्द्र महतो

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा...