logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव टेबुल

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव टेबुल गरिएको...

एमाले सांसदहरूबाट राष्ट्रियसभा बैठक मंगलबार पनि अवरुद्ध

एमाले सांसदहरूले मंगलबारको राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन् । नेकपा (एकीकृत समाजवादी) मा आबद्ध...

सबै तहको नेतृत्व निर्वाचनबाट नै चयन गर्ने माओवादी केन्द्रको कार्यविधि

नेकपा माओवादी केन्द्रले सबै तहको नेतृत्व निर्वाचनबाट नै चयन गर्ने भएको छ । माओवादी केन्द्रले...

एमालेको अवरोधबीच राष्ट्रियसभामा बजेटसम्बन्धी तीनवटै विधेयक पेश हुँदै

मंगलबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा बजेटसम्बन्धी तीनवटै विधेयक पेश हुँदै छन् । प्रतिनिधिसभाबाट...

नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको आज पनि सुनुवाइ हुने

नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च...

एकीकृत समाजवादी केन्द्रीय समितिको पहिलो बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक क्वालिटी...

काठमाडौंमा कांग्रेसको वडा अधिवेशन आज हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज कामाठाडौंमा वडा अधिवेशन हुन लागेका छ। काठमाडौंमा सबैभन्दा बढी...

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ। करिब एक महिना...

एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दिएको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। माधवकुमार नेपालसहित १४...