logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
माधव नेपाल छोडेका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न बालकोट पुगे

नेकपा एमाले विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका...

लुम्बिनी प्रदेश सभा अबरुद्ध गर्ने एमाले सांसदहरूको चेतावनी

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी...

काँग्रेसको क्रियाशील सदस्यता विवाद सम्बन्धी प्रतिवेदन सोमबार बुझाउने तयारी

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन सोमबार बुझाउँने तयारी गरेको...

वामदेव एमालेमै हुनुहुन्छ, नेपालको पार्टीमा गएको भनेर चरित्र हत्या गर्न खोजियो : सचिवालय 

एमाले उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उनको सचिवालयले जनाएको छ। उपाध्यक्ष गौतमका स्वकीय सचिव...

पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११...

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो, आजै देउवालाई प्रतिवेदन बुझाउने तयारी

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु...

माओवादीको स्थायी समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्न लागेको छ। आज बिहान ११ बजे...

राष्ट्रपतिसमक्ष महालेखपरीक्षकको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको...

माधव र महन्थ समूहको दल दर्ता भदौ ९ मा गर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएको माधव नेपाल र महन्थ ठाकुर पार्टीका...