logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
राष्ट्रपति भण्डारीले सम्झिइन् मेलम्चीको सपना देख्‍ने किसुनजीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको सपना देख्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ लाई सम्झेकी...

२०८१ साल सम्ममा यांग्री र लार्केको पानी मेलम्चीमा मिसाइनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले २०८१ सालसम्ममा यांग्री र लार्केको पानी पनि मेलम्चीमा मिसाइने बताएका छन्...

एमालेको पार्टी कार्यालयबारे दुगडलाई सोध्नुस् : भीम रावल

नेकपा एमालेको खनाल–नेपाल समूहका नेता भीम रावलले नेकपा एमालेको पार्टी कार्यालयको विषयमा प्रधानमन्त्री केपी...

पानीको घुट्कोसँगै कृष्णप्रसाद भट्टराई सम्झिने छन् काठमाडौंबासीले : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका...

राष्ट्रपतिले गरिन् मेलम्ची खानेपानी वितरणको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी...

नयाँ ठाउँमा सर्दै गृह मन्त्रालय, मन्त्री थापाले गरे भवनको निरीक्षण

संघीय सरकारको गृह मन्त्रालय अब अर्को भवनमा सर्ने भएको छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षका स्थायी कमिटी बैठक सुरु भएको छ । कलंकीस्थित मेगा...

मन्त्रिपरिषद बैठक : राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त

सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त गर्ने निर्णय...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो...