logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
कारागारमै पुगेर महेश बस्नेतले भेटे रेशम चौधरीलाई

एमाले सांसद महेश बस्नेत जसपाका निलम्बित सांसद् रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन्...

संसदीय दलको बैठकमा जाने नेपाल समूहको निर्णय

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह...

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त...

ओली सरकारमा जादैनौं, ओलीलाई हटाउन कांग्रेस अघि सरे सघाउँछौं : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी सत्तामा नजाने...

नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक शुरु

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक शुरु...

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका नेता सहभागी हुने

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरू...

जनताको बलिदानीबाट प्राप्त संबिधान प्रधानमन्त्रीकै कारण संकटमा : सांसद रोका

नेकपाकी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद कमला रोकाले प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको...

माओवादी केन्द्रले सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकन निवेदन दर्ता गराउने

नेकपालाई एमाले र माओवादी केन्द्रमै फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकन...

ओलीको संसदीय दल र नेपाल-खनाल पक्षको केन्द्रीय समिति बैठक बस्दै

नेकपा एमाले भित्र दुवै पक्षले एकै दिन दुई फरक-फरक बैंठक बोलाएका छन् । एमालेको नेपाल–खनाल...