logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
प्रधानमन्त्री ओली आज झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वी जिल्ला झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने...

प्रधानमन्त्रीलाई सर्वोच्चको फैसलाले राजीनामा दिनबाट रोकेको छ : सञ्चारमन्त्री गुरुङ

सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको फैसलाले नै...

पार्टीको मान्यता र सूर्य चिह्न हामीले पाइसकेका छौं, घोषणा हुन मात्रै बाँकी छ : प्रचण्ड

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूहरुले...

संसद बैठकअघि सबै सांसदसहित कर्मचारीलाई कोरोनाविरुद्धको खोप

प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसद तथा संसद सचिवालय एवम् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा...

प्रचण्ड-नेपाल समूहले ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने

नेकपाको प्रचण्ड-नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको...

सर्वोच्चको फैसला अवसरवादीहरूलाई सच्चिने मौका : गृहमन्त्री थापा

नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) ले सर्वोच्च अदालतको फैसलाले अवसरवादीहरू...

म माथि शारीरिक हमला हुन सक्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । उनले सोमबार पोखरामा नेकपा...

प्रधानमन्त्री ओलीद्वारा एकैदिन ३१ पुलको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दावी गरेका छन् । सोमबार...

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुधवार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त पक्षले फागुन...