logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
ओली समूहको राजधानीमा मार्चपास

नेकपाको दाहाल-नेपाल समूहले आमहड्ताल गरेकै दिन ओली समूहले राजधानीमा मार्चपास गरेको गरेको छ । महेश...

दाहाल-नेपाल समूहका कार्यकर्ताद्वारा प्रधानमन्त्रीको पुत्‍ला दहन

नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्‍ला दहन गरेका छन् । प्रतिनिधि सभा...

प्रधानमन्त्री ओलीको व्यंग्य- अरूका गाडी जलाएर तमासा हेर्न गाडीमा निस्किनु भो

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको...

प्रचण्ड-नेपाल समूहले आव्हान गरेको आमहड्तालमा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित गरेको...

धनगढीमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षबीच तनाव

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ। नेकपा...

नेकपा बृहत् सभालाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक...

प्रचण्ड-नेपाललाई मन्त्री अर्यालको प्रश्न- आफूहरु गाडी, स्कुटरमा हिँड्ने ?

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा अर्यालले आमहड्तालको नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार...

साँझ ६ बजेपछि प्रचण्ड-नेपाल समूहको आम हड्ताल फिर्ता हुने

प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक...

आमहडतालको निरीक्षण गर्न सडकमा निस्किए दुई अध्यक्ष : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आज देशव्यापी आमहडताल गरेको छ । प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका...