logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
श्री ५ को सरकार भनेकोमा मन्त्री थापाले मागे माफी

खानेपानीमन्त्री मणि थापाले सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा भएको गल्तीप्रति क्षमा मागेका छन्...

प्रचण्ड-नेपाल आज माइतीघर मण्डलाको धर्नामा सहभागी हुँदै

प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेका नेकपा प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरु आइतबार माइतीघर मण्डलाको...

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि छैन् : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री...

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आवश्यक परेको खण्डमा संसद...

नेता गगन थापाको व्यंग्य – प्रधानमन्त्रीले शास्त्र नपढेकाले अस्त्र चलाउन जानेनन्

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शास्त्र नपढेर अस्त्र चलाउन नसकेको...

जसपाले पनि गर्‍यो आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (नेपाल) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज शुक्रबार...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सिटौला पक्षको विरोध सभा

संसद विघटनको विरोधमा नेपाली कांग्रेसको कृष्ण सिटौला पक्षले काठमाडौंमा विरोध सभा आयोजना गरेको छ...

आयोगसँग दल दर्ता र निर्वाचनको तयारीबारे मात्रै छलफल भयो : नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले निर्वाचन आयोगसँग आज दल दर्ता र निर्वाचनको तयारी...

सहिदहरुसँग इमानको प्रतिज्ञा र देशभक्तीको अनुशरण गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सहिद...