logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरे : दाहाल

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री...

सरकारको मुख्य प्राथमिकता निर्वाचन : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले...

संसद् पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ : प्रवक्ता श्रेष्ठ

राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष...

ओलीलाई देशी–विदेशी शक्ति केन्द्रले ‘महान् राष्ट्रवादी’ पगरी गुथाए : डा. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी...

राष्ट्रपति समक्ष निर्वाचन आयोगद्वारा प्रतिवेदन पेश गर्ने

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष पेश गर्ने भएको छ । मंगलबार (आज)...

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई...

मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने दाहाल-नेपाल समूहको निर्णय

नेकपा प्रदेश एकको दाहाल-नेपाल समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट...

दाहाल-नेपाल समूहले आज तीन वटा प्रदेशमा कार्यकर्ता भेला गर्दै

नेकपाको दाहाल-नेपाल समूहले आज तीनवटा प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ । दाहाल-नेपाल समूहले प्रदेश नम्बर...

संसद विघटनविरुद्ध संविधानसभा सदस्यहरुद्वारा हस्ताक्षर अभियान सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य...