logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
बादल झुक्किएर ओली समूहमा पुगेको प्रचण्डको टिप्पणी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा बादल...

नेकपाको सम्पत्ति हाम्रो हुनेछ, कसैका प्रालिका सम्पत्ति छन् भने लिदैनौं : नेपाल

नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको भएको बताएका...

संसद् विघटनबारे प्रचण्डले भने, ‘सबै दलले आन्दोलनको घोषणा गरेका छन्, हामी पनि सडकमा गएका छौं ’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनको विषय अदालतमा मात्र नभएर जनतामा...

सर्वोच्च अदालत बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी, नेविसंघ कार्यकर्ता पक्राउ

संसद विघटनको पक्ष र विपक्षमा बहस भइरहेको बेला सर्वोच्च अदालत अगाडि प्रधानमन्त्री केपी शर्मा...

सर्वोच्चले माग्यो सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ

सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार...

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा २९५ केन्द्रीय सदस्यको हस्ताक्षर पेस

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा २९५ जना केन्द्रीय कमिटीको हस्ताक्षर बुझाएको...

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीविरुद्ध ४६ जना संसदले...

माइतीघर मण्डलबाट नेकपाका तीन पूर्वप्रधानमन्त्री पुगे निर्वाचन आयोग

तीन पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेका छन् । माइतीघर...