logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
सामुदायिक वन भित्रको रिसोर्टमा करेन्ट लागेर एकजनाको मृत्यु

झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एकजनाको करेन्ट लागेर...

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली र वर्षा, दिनभर कता कस्तो रहला?

देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम...

नेपालमा बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको...

कपिलबस्तुका ८ महिने बालकमा पनि कोरोना संक्रमण

कपिलबस्तु जिल्लामा ८ महिनाको शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कपिलबस्तुको यशोधारा गाउँपालिकाका...

शुक्रबार सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ शिवनगर स्थित...

ह्याम्स अस्पतालका दुई जना बिरामीमा देखियो कोरोना संक्रमण

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा...

सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु  

सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-१० श्यामपुर...

कोरोना उपचारपछि ४३ जना डिस्चार्ज, निको हुनेको संख्या ३३३ पुग्यो

आज देशभरका आइसोलेसनमा उपचाररत ४३ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। धरानबाट ३ जना व्यक्तिहरु...

आज थपिए २७८ कोरोना संक्रमित, नेपालभर कोरोना संक्रमितको संख्या २,९१२ पुग्यो

नेपालमा आज थप २७८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यससँगै...