logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
डडेल्धुरामा पहिलोपटक कोरोना संक्रमण पुष्टि

डडेल्धुरामा पहिलोपटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणका...

२० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ सय नाघ्यो

स्वास्थ्य मन्त्रालयले थप २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनका...

३१ घण्टापछि गुल्मीका मृतक कोरोना संक्रमितको शव सेनाले उठाय

कोरोना संक्रमणका कारण मृत्यु भएका गुल्मी मदानेका ४१ वर्षीय पुरुषको शव नेपाली सेनाको टोलीले...

कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित १६५ को कोरोना रिपोर्ट नेगेटिभ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट...

कोरोनाभाइरस चीनबाट आएको हो, अमेरिकाले यसलाई हलुका रूपमा लिँदैन : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार चीनविरुद्ध पुनः शाब्दिक आक्रमण गरेका छन् । ज्यानमारा कोरोनाभाइरस...

कोरोना संक्रमणबाट आमा गुमाएका शिशु धुलिखेल अस्पतालबाट भए डिस्चार्ज

कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्तहरु शुक्रबार धुलिखेल अस्पतालको आइसोलेसन कक्षबाट...

कपिलवस्तुका दुई जना पत्रकारमा कोरोना संक्रमण

कपिलवस्तुमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण थपिएका मध्ये...

गुगलले पनि सच्यायो नेपालको क्षेत्रफल

विश्वको चर्चित सर्च इन्जिन गुगलले पनि नेपालको नक्सा अनुसारको क्षेत्रफल सच्याएको छ । केही समय...

रामेछापका कोरोना संक्रमितको परिवारका १५ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

रामेछापका कोरोना संक्रमितको परिवारका १५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक...