logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
लुकीछिपी नेपाल छिरेकाको ¥यापिड परीक्षण

चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट...

मकवानपुर चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु...

दार्चुलामा चट्याङ लागेर बालिकाको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी...

वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मँगलबार...

टेलिकममा फोन गर्नुहोस्, कोरोना सङ्क्रमण भए-नभएको थाहा पाउनुहोस्

नेपाल टेलिकमले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण भएरनभएको जानकारी दिन विशेष सेवा सुरु गरेको...

कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८...

लकडाउनको २२ औं दिन मंगलबारः उपत्यकाबाट ४८९ सवारी साधन नियन्त्रणमा

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि...

इटहरीमा पनि आरडिटीबाट कोरोना परीक्षण सुरु, ५९ जनाको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ

र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) इटहरीमा पनि सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मार्फत र्यापिड टेष्ट...

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा

कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला...