logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
घुस रकमसहित नायव शुब्बा र लेखापरिक्षक पक्राउ

कम्पनी राजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत नायव सुब्बा र लेखापरीक्षक गरी २ जना कर्मचारी...

ओखलढुंगामा जिप दुर्घटना १२ घाइते, २ को अवस्था गम्भीर

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका...

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान...

नगरपालिकाको कार्यालयमा आगलागी, २१ लाख बराबरको क्षति

बाजुराको बुढीगङ्गा नगरपालिकाको कार्यालयमा बुधबार रात्री ८  ३० मा आगलागी भएको छ । नगरपालिकाको कृषि...

पश्चिमी वायुको प्रभाव : साँझपख पश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका कारण दुई दिन हावाहुरीसहित असिना...

लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ...

लुम्बिनीको वृहत्तर विकास गरिन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको...

सरकारले फेरि प्रतिबन्ध लगायो टुटल र पठाओलाई

अहिलेको युवावर्गमा अति नै लोक प्रिय रहेको टुटल र पठाओ सेवालाई सरकारले फेरि प्रतिबन्ध...

टिपरको ठक्करबाट महिलाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि...