logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
मोतीपुर झडपमा ज्यान गुमाउनेको परिवारलाई पाँचलाख दिन सिफारीस

आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक कोरिडोरमा भएको झडपमा परि ज्यान गुमाउनेको परिवारलाई नेपाल सरकारमार्फत राहत...

काठमाडौंबाट दोलखा हिँडेको रिजर्भ बस सिन्धुपाल्चोकमा दुर्घटना, ३३ जना घाइते

काठमाडौंबाट दोलखा जादै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को ७ किलो भन्ने ठाउँमा दुर्घटना...

मुगु दुर्घटना अपडेटः मृतकको संख्या २८ पुग्यो, घाइतेलाई अस्पताल लगिँदै

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ जना...

भारतबाट स्वदेश फर्किनेको भीड, सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइँ

नेपालीहरुको महान पर्व विजया दशमी ९दशैँ० मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका...

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, डेढ दर्जन घाइते

नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटना भएको छ । आज...

गाउँ फर्किनेको लर्को, ६ लाख ८८ हजारले छोडे काठमाडौं उपत्यका

नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ...

दशैं, तिहार र छठ बिदामा समेत मानव अधिकार आयोग खुल्ला रहने

दशैं, तिहार र छठ बिदाका दिनमा राष्ट्रिय मानव अधिकार आयोग खुल्ला हुने भएको छ...

मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै, मृतक एकजनाको सनाखत हुन बाँकी

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै छ । जिल्ला प्रशासन...

बलात्कार गरेको आरोपमा ललितपुरबाट एक पक्राउ

ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३० वर्षीया महिलामाथि बलात्कार...