logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
प्रचण्ड–माधव र ओली पक्षका विद्यार्थीबीच आरआर क्याम्पसमा झडप

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पसमा झडप भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को ओली पक्ष र...

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार...

बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । सोमबार लन्डन पुगेका राजदूत...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ना...

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि...

आज देशभरको मौसम सफा रहने

अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका...

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने

पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि...

पछिल्लो २४ घण्टामा थपिए ७३ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या...

प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

नेपाली सेनाका प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । प्रधानसेनापति थापाले...