logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कस्तो छ फिल्म ‘साहो’ को कमाइ ?


अंकुरण खबर
4.095K
Shares

अभिनेता बलिउड प्रभास स्टार फिल्म ‘साहो’ लाई दर्शकले खासै नरुचाए पनि बक्स अफिसमा भने राम्रो कमाइको सुरुवात गरेको छ ।

फिल्म प्रर्दशनमा आएको दोस्रो दिनमै करिब सय करोडको हाराहारीमा कमाइ गरेको छ । आज सम्म १ सय बिस करोड कमाउने अनुमान गरिएको छ । फिल्म रिलिज भएको दिन ६८ करोडको हारहारीमा कमाई गरेको थियो । यो हिसाबमा फिल्म चलेको दोस्रो दिन १०० करोड कमाइ गरेको छ ।

फिल्म विभिन्न भाषामा बनेकाले गर्दा फिल्मको कमाई सफल रहने देखिएको छ । एजेन्सी