logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउने


अंकुरण खबर
2.899K
Shares

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आउने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणको तयारी र राजनीतिक सम्बन्ध विस्तारका विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन् ।

तर परराष्ट्र मन्त्रालयका अधिकारीले भने चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण मितिबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री वाङ यी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् ।