logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनी क्लब भ्यालेन्सियाका प्रशिक्षक बर्खास्त


अंकुरण खबर
2.288K
Shares

स्पेनी क्लब भ्यालेन्सियाका प्रशिक्षक मार्सेलिनो बर्खास्त भएका छन् । क्लबले लगातार दुई सिजनमा क्लबले अपेक्षाअनुसार नतिजा निकाल्न नसकेको भन्दै उनलाई बखास्त गरेको हो ।

भ्यालेन्सियाले मार्सेलिनोलाई बर्खास्त गर्दै बार्सिलोनाको पूर्वमिडफिल्डर अल्बर्ट सेलाडेसलाई मुख्य प्रशिक्षको रुपमा क्लब भित्र्यएको छ । एजेन्सी