logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा फेरी गोली चल्यो, तीनको मृत्यु, दुई घाइते


अंकुरण खबर
1.196K
Shares

आल्बुक्वार्कु – अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ ।

प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ । घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।