logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा ७.१ रेक्टरको स्केलको भुकम्प


अंकुरण खबर
780
Shares

इन्डोनेसियाको मालुकु प्रान्तमा आज विहानै शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

अमेरिकन भौगर्भिक सर्भेले भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा रहेको जनाएको छ । भूकम्पबारे भएको मानवीय र भौतिक क्षतिको विवरण आइसकेको छैन ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले यो भूकम्पका कारण सुनामी आउने चेतावनी मानिसहरुलाई समुद्री तटभन्दा टाढै रहन आग्रह गरेको छ । एजेन्सी