logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सुष्मिता सेन एकदशकपछि पुन: फिल्म क्षेत्रमा फर्किदै


अंकुरण खबर
1.43K
Shares

मुम्बाई – अभिनेत्री सुष्मिता सेन १० वर्षपछि पुन: फिल्म क्षेत्रमा र्फकने भएकी छन् ।

फिल्मबाट केही टाढा रहेपनि सामाजिक सञ्जालमा भने उनी निकै सक्रिय रहने गरेकी छन् । सेनले सामाजिक संजालमार्फत नै आफू फिल्ममा फर्किन लागेको जानकारी दिएकी हुन् ।

इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै उनले दर्सकका लागि पुनः फिल्ममा फर्किन लागेको बताइन् । उनको यो पोस्टसँगै उनका फयानले उनलाई शुभकामन दिन थालेका छन् ।

पूर्व मिस युनिभर्स सेनले बीवी नम्बर १, मेँ हु ना, आँखे, सिर्फ तुम, क्योकी जस्ता चर्चित फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छन् ।