logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सिरियामा हवाई आक्रमण, २२ जनाको मृत्यु


अंकुरण खबर
1.352K
Shares

सिरियामा भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ । इडलिब शहरमा रुसी समर्थक सरकारी सेनाले गरेको आक्रमणमा सर्वसाधारणको मृत्यु भएको हो ।

आक्रमणमा मारिनेमा केही बालबालिका समेत रहेका छन् । आक्रमणका कारण शिविरमा बस्दै आएका शरणार्थीहरु समेत भाग्न बाध्य भएको बताइएको छ । उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको क्षेत्रमा हवाइ आक्रमण गरिएको हो ।

इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ सहर र गाउँलाई निशाना बनाएर सेनाले हवाइ आक्रमण गरेको हो । अप्रिलमा टर्कीले सिरिया सीमा क्षेत्रमा गएको हवाइ आक्रमणमा पनि एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।