logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टाइगर श्रोफले जब दिदी कृष्णालाई प्रेमीसँग बिकिनीमा देखेपछि…


अंकुरण खबर
780
Shares

टाइगर श्रोफकी दिदी कृष्णा श्रोफले प्रेमी इबन हायम्ससँगका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन । उनको तस्बिरमा रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । उनी आफ्ना प्रेमी संग कहिले चुम्बन गरेको त कहिले अँगालो हालेको फोटो सार्वजनिक गर्छिन ।

कृष्णाले यी तस्बिर सेयर गर्दै भनेकी छिन् ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’ उनको तस्बिरलाई  भाइ टाइगरले समेत देखेका छन्  । उनी कमेन्टमा लेख्छन,‘बिचरा इबन’, टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् ।

कतिले त उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन्इ । बनको कुरा गर्ने हो भने उनी कहिले इजराइल, कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् उनी बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।