logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इरानमा गयो भूकम्प


अंकुरण खबर
689
Shares

इरानको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको छ ।

साङगान सहरमा केन्द्रविन्दु बनाएर आज बिहान ५.८ म्याग्नीच्युडको भूकम्प गएको इरानी भू–गर्भ विभागले जनाएको छ ।

भूकम्पका कारण मानवीय सम्पत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।