logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलंकामा वायु सेना विमान दुर्घटनाः चार सैनिकको मृत्यु


अंकुरण खबर
1.144K
Shares

श्रीलंकामा वायु सेना विमान दुर्घटना भएको छ । शुक्रवार चार जना सवार रहेको विमान पहाडी इलाका हापुतेलमा दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको हो ।

चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो ।

उक्त विमान के कारणले दुर्घटना भएको हो, सो कुरा हालसम्म नखुलेको श्रीलंकाका सैनिक अधिकारीले जनाएको छ ।