logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिकटकमा भाईरल बन्न खोज्दा झन्डै गयो ज्यान !


अंकुरण खबर
1.248K
Shares

टिकटक अहिलेको सबैभन्दा लोकप्रिय एप्स हो । यसमा बिभिन्न रमाइला भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ।

त्यहि टिकटकमा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा मुखमा हर्मोनिका अड्किएको छ । मुखमा हर्मोनिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ ।

क्यानडाकी मोली ओब्रियन नाम गरेकी ति महिलाको भिडियो अहिले भाईरल भईरहेको छ । उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् ।

उनले आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको र आफ्नो आमाले पनि गाली गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो । एजेन्सीको सहयोगमा