logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु


अंकुरण खबर
3.874K
Shares

कोरोना भाइरसको संक्रमणबाट हङकङमा पनि एक जनाको मृत्यु भएको छ ।

आज विहान ३९ वर्षीय एक चिनियाँ पुरुषको मृत्यु भएको हो । उनी काउलुन स्थितहुङ होम वाम्पोआ गार्डेनमा आफ्नो आमासँग बस्दै आएको बताइएको छ ।

हङकङमा १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न हङकङले सोमबार मात्रै चीनसँगको नाका बन्द गर्ने घोषणा गरेको थियो । एजेन्सी