logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसका कारण ९ सय १० को मृत्यु


अंकुरण खबर
728
Shares

नोवेल कोरोना भाइरसका कारण आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार योसँगै मृत्यु हुनेको संख्या ९ सय १० पुगेको छ । भाइरस संक्रमितको संख्या ४० हजार १ सय ७१ पुगेको आयोगले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुरुमा चीनमा देखिएको कोरोना भाइरस विश्वका विभिन्न देशमा फैलिइसकेको छ ।