logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा ‘भ्यालेन्टाइन डे’ मनाउन प्रतिबन्ध


अंकुरण खबर
2.366K
Shares

जाकार्ता आज फेब्रअरी १४ अर्थात भ्लालेन्टाइन दिवस विभिन्न देशमा मनाईदै छ।

युवापुस्तामाझ निकै लोकप्रिय हुँदै गएको यो दिवसलाई इन्डोनेसियाका शहरमा भने प्रतिबन्ध गरिएको छ। इस्लामिक मूल्य मान्यता अनुसार ‘पवित्रता’ कायम राख्न शहरमा इन्डोनेसियाको सरकारले भ्यालेन्टाइन डे प्रतिबन्ध गरेको समाचारमा जनाइएको छ।

युवा दम्पतीहरूलाई आजको दिन होटल  रेष्टुरेन्टहरू तथा मनोरन्जन स्थलहरूमा कुनै किसिमको कार्यक्रम आयोजना नगर्न चेतावनी दिइएको छ ।

दिवसमा ‘इस्लामिक कानूनको अवज्ञा’ हुने भएकाले प्रतिबन्धित गरिएको हो।