logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तमिल फिल्म ‘पौनियिन सेल्वन’ मा अभिनय गर्दै एश्वेया राय 


अंकुरण खबर
832
Shares

एश्वेया राय बच्चन छिट्टै तमिल फिल्म ‘पौनियिन सेल्वन’ देखिने भएकी छन् ।

एक अन्तर्वाताको क्रममा एैश्वर्याले जनकारी दिएकी हुन् । फिल्ममा उनको साथमा जयम रवि,विक्रम, मोहन बाबु, कीर्तिक सुरेश अनुष्का सेट्टी लगाय कलाकारको अभिनय रहने छ । फिल्मको रिलिज बारे भने केही खबर आएको छैन । चेन्नाइमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै ऐश्वर्याले भनिन्–‘म फिल्म ‘पौनियिन सेल्वन’ मा काम गदैछु ।

सातै मढि रत्न्मको प्रोजेक्टमा काम गर्न पाएकोमा खुसी लागेको छ । ’ ऐश्वर्याले बार्ता अनुसार फिल्ममा उनको दोहोरो भूमिका रहने छ । यो फिलमको निर्माण लायका प्रोडक्सनले गदैैछ । एजेन्सी