logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सनी लियोनी नाङ्गै, विद्याको ‘बाथरोब’ पोज


अंकुरण खबर
2.743K
Shares

सेलिब्रेटी फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डर २०२० बाहिर आएको छ । यो पटक क्यालेन्डरको शुटिङ अत्यन्तै बोल्ड र सुन्दर छ ।

डब्बूको क्यालेन्डरमा केही नायिकाहरु बोल्ड अवतारमा देखिएका छन् । भूमि पेडनेकर, कियरा आडवाणी, सनी लियोनी फोटोशूटमा नांगिएका छन् भने विद्या बालनले बाथरोब (नुहाउनु अघि र पछि लगाउने लामो कपडा) मा फोटोशूट गराएकी छन् ।

यो फोटोशूटमा विद्या बालन व्हाइट कलरको बाथरोबमा देखिएकी छन् । कर्ली कपाल र न्युड मेकअपले उनको ‘लुक्स’मा निखारता विद्या यो तस्बिरमा ग्ल्यामरस देखिएकी छन् ।

यस्तै सनी लियोनीले जमीनमा बसेर ठूलो डायरी हातमा लिएर पोज दिएकी छन् भने भूमि पेडनेकरले बाथटबमा पोज दिएकी छन् । कियराको फोटोशूट पनि उत्तिकै ‘हट’छ । एजेन्सी