logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टर्कीमा ५.७ म्याग्निच्युडको भूकम्प: सात जनाको गयो ज्यान


अंकुरण खबर
936
Shares

आइतबार बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर गएको ५‍.७ म्याग्नीच्यूडको भूकम्पमा परि ७ जनाको ज्यान गएको छ ।

भूकम्पमा परेर ५  जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पबारे जानकारी गराएको हो ।

भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट भएको धनमालको क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।