logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गरिव परिवारका शनि हिन्दुस्थानीले जिते इन्डियन आइडलको उपाधी


अंकुरण खबर
832
Shares

भारतमा ६ महिना अघिबाट सुरु भएको इन्डियन आइडलको फाईनल राउन्ड आइतबार समापन भएको छ ।

फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडलको ताज हात पार्न सफल भएका छ्न् । उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी र चौथो उपाधि रिदमले जितेका छन् ।

शनि एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् । उनी सानै हुँदा बाबुको निधन पछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।