logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण अमेरिकामै ९ जनाको मृत्यु , १३ राज्यमा फैलियो


अंकुरण खबर
1.482K
Shares

कोरोना भाइरस संग विश्वनै जुधिरहदा अमेरिकामा समेत यसको असर तिब्र हुदै गएको छ ।

वासिङटन राज्यमा अहिले सम्म नौ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । अमेरिकामा मृत्यु हुने सबै वासिङटनकै भए पनि असर १३ राज्यमा पुगेको छ।

मृत्यु हुने हरुमाथी गरिएको अनुसंधान पछि कोरोना संक्रमण केही साता अगाडी देखि नै भएको पुष्ठि भएको छ। यसरी कोरोनाको प्रकोप सतहमा देखिएको भन्दा धेरै भयावह भैसकेको अनुमान गरिएको छ।