logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रियामा हिम पहिरो जाँदा कम्तिमा ६ जनाको मृत्यु


अंकुरण खबर
1.586K
Shares

अस्ट्रियामा हिम पहिरो जाँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

अस्ट्रियन एल्प्स हिम शृङ्खलामा गएका दुई हिम पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये पाँच जना चेक गणतन्त्रका नागरिक रहेका छन् ।

दक्षिणको कारिन्थिया क्षेत्रमा गएका अर्को हिम पहिरोमा एक प्रहरीको पनि मृत्यु भएको छ । साल्ज्बर्गबाट ८० किलोमिटर दक्षिण पश्चिममा रहेको पहाडी क्षेत्रमा हिम पहिरो गएको हो । एजेन्सी