logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पाकिस्तानी लडाकू विमान दुर्घटना


अंकुरण खबर
2.262K
Shares

पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ ।

दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन ।