logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोनाल्डोको टिमका अर्को खेलाडीलाई कोरोना संक्रमण


अंकुरण खबर
754
Shares

इटालियन क्लब युभेन्टसका एक अर्का खेलाडीलाई कोरोनाको पुस्टि भएको छ।

चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध युभेन्ट्सकाका खेलाडी पउलो डेबलालाई कोरोना पोजेटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आइसोलसनमा रहेका उनले शुक्रबार परिक्षण गराएपछि कोरोना भेटिएको हो।

यसअघि गत बुधबार उक्त क्लबकै डिफेन्डर डेनिली रुगानीलाई कोरोना सकारात्मक देखिएपछि आइसोलनमा राखेर उपचार भइरहेको छ।

क्लबका सदस्यलाई कोरोना भएपछि रोनाल्डो सहित युभेन्टसका सबै सदस्य क्वारेन्टाइमा बसेका छन्।