logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रियंका र दीपिकालाई कोरोना विरुद्धको लडाईमा साथ दिन डब्ल्यूएचओको आह्वान 


अंकुरण खबर
1.092K
Shares

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व लडिरहेको छ ।

यही क्रममा संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले विभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् ।

उनले ट्विटरमार्फत बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन आग्रह गरेका छन् । एजेन्सी