logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउडका चर्चित अभिनेता दिलिप कुमार क्वारेन्टाइनमा


अंकुरण खबर
3.029K
Shares

भारत बलिउडका चर्चित अभिनेता दिलिप कुमार क्वारेन्टाइनमा रहेका छन्।

उनले आफू कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको जानकारी दिएका हुन्।

९७ वर्षीय अभिनेताले आफ्नो स्वास्थ्यबारे ट्वीटरमा जानकारी दिएका हुन्। उनकी श्रीमती सायरा बानुले उनलाई कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उनले बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’

https://twitter.com/TheDilipKumar/status/1239617934319730688