logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिरामीको उपचारमा खटेका भारतीय डाक्टरलाई कोरोना संक्रमण


अंकुरण खबर
793
Shares

भारतमा कोरोनाको त्रासदी दिन प्रतिदिन बढ्दै गएको छ।  बुधबार एक चिकित्सक लाइनै संक्रमण भएको छ।

उत्तर प्रदेशको राजधानी लखनऊमा बिरामीको उपचार गरिरहेका डाक्टरमा कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उत्तर प्रदेशमा कोरोना देखिएका बिरामीहरूको संख्या १६ पुगेको छ। तीमध्ये आठ जना आगरा, दुई गाजियाबाद, दुई लखनऊ र तीन नोएडाका हुन्।

भारत भर अहिलेसम्म १४७ जनामा यो भाइरसको संक्रमण देखिएको छ। यसमध्ये तीनजनाको ज्यान गइसकेको छ।