logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्मनीमा भेटिए ४ हजारभन्दा बढी नयाँ कोरोना भाइरस संक्रमित


अंकुरण खबर
1.521K
Shares

जर्मनीको संघीय अनुसन्धान विभाग ‘रोबर्ट कोच इन्टिट्युट’का अनुसार, ४ हजार ७६४ कोरोना भाइरसका नयाँ संक्रमित भेटएको छ ।

यससँगै जर्मनी कोरोना संक्रमितको संख्या २७ हजार ४३६ पुगेको छ । त्यसैगरी, कोरोनाका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको बताइएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजारभन्दा बढी पुगिसकेको छ भने संक्रमितको संख्या तीन लाख नाघिसकेको छ । एजेन्सी