logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थप दुई जनाको कोरोनाका कारण मृत्यु


अंकुरण खबर
858
Shares

विश्वभर फैलिएको कोरोनाभाइरसका कारण भारतमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको श्रीनगर र महाराष्ट्रका व्यक्ति रहेको भारतिय मिडियाले जनाएको छ । यससंगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

कोरोनाका कारण बिहिबार जम्मु कश्मिरको श्रीनगरमा जम्मु कश्मिरको श्रीनगरमा एक जनाको कोरोनाका कारण पहिलो पटक मृत्यु भएको हो ।

भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमितको संख्या ६२९ पुगेको छ।