logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियामा पाँच हजार संक्रमित, ९० दिनको लकडाउन घोषणा


अंकुरण खबर
715
Shares

अस्ट्रेलियामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ भने पाँच हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छ्न ।

यसैबिच न्यु साउथ बेल्सले ९० दिनको लक डाउनको घोषणा गरेको छ । लकडाउन ९० दिन पुर्याउने घोषणा सङै जरिवाना रकम पनि वृद्धि गरिएको छ।

साउथ वेल्समा लकडाउन उलंघन गरिए एक हजार डलर तिर्नु पर्ने छ । एजेन्सी