logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कोरोना भाइरसको कारण फिलिपिन्सकी राजदूतको मृत्यु


अंकुरण खबर
962
Shares

कोरोना भाइरस संक्रमणको कारण फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ।

लेवनानका लागि फिलिपिन्सकी राजदुत क्याटल्लाको बिहीबार ६२ वर्षको उमेरमा मृत्यु भएको फिलिपिन्सको वैदेशिक मामिला विभाले जनाएको छ।

२७ वर्षदेखि कुटनितिक सेवामा रहेकी क्याटल्ला घरेलु कामदारको अधिकारको बलियो पक्षधर हुन्।

लेवनानमा भाइरसको संक्रमणबाट राजदूतसहित १६ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित छन्।