logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भारतमा कोरोना संक्रमित बढ्दै


अंकुरण खबर
767
Shares

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको नयाँ तथ्यांक जारी गरेको छ । तथ्यांकअनुसार भारतमा कुल संक्रमित बिरामीको संख्या ३३ सय ७४ पुगेको छ

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भारतमा अहिलेसम्म दुई सय ६६ संक्रमित उपचारपछि निको भएका छन् ।