logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तर प्रदेशमा पनि भेटिए १२ कोरोना भाइरस संक्रमित


अंकुरण खबर
689
Shares

नेपालसँग सिमा जोडिएको भारतको उत्तर प्रदेश स्थित लखनउमा १२ जना तबलीगी समुहका सदस्यमा कोरोना भाइरस संक्रमणको पुस्टि भएको छ।

भारतीय मिडियाले लखनउको सदर क्षेत्रमा संक्रमित भेटिएको जनाएका छन्। भारतका विभन्न स्थानमा भाइरस फैलाएको आरोप लागेको लागेको उक्त धार्मिक संगठन तबलिगीका थप सदस्यहरुमा कोरोना पाइएको हो।

कोरोना भेटिएपछि भारतीय सेनाले उक्त क्षेत्र ४८ घण्टाका लागि सिल गरेको छ। भारतमा अहिलेसम्म ३ जना मानिस कोरोना संक्रमित छन्। त्यसमा ७ सय भन्दा तबलीगी समुदायका मानिस रहेका छन्।