logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा पीपीइको माग गर्दै विरोधमा उत्रिएका ५० डाक्टर पक्राउ


अंकुरण खबर
819
Shares

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पीपीइको माग गर्दै विरोधमा उत्रिएका डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बीबीसीका अनुसार विरोध प्रदर्शनमा उत्रिएका ५० डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले विरोध प्रदर्शनलाई रोक्ने प्रयास गरेपनि डाक्टरहरु हड्तालमा उत्रिएका थिए।

दक्षिण एसियामा भारतपछि कोरोना भाइरसबाट धेरै संक्रमित हुनेको संख्या पाकिस्तामै छन्। पाकिस्तानमा अहिलेसम्म ४ हजार बढी संक्रमित रहेका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्।