logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

औषधी पठाउने निर्णयपछि मोदीलाई ट्रम्पले दिए धन्यवाद


अंकुरण खबर
845
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधी निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेकोमा भारतलाई धन्यवाद दिएका छन्।

राष्ट्रपति ट्रम्पले एक ट्विट मार्फत प्रधानमन्त्री मोदीलाई विपतमा गरेको सहयोगप्रति आभार प्रकट गरेका छन्। ट्रम्पको ट्विटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवतालाई ख्याल राखेर भारतले हरसम्भव सम्भव सहयोग गर्ने उल्लेख गरेका छन।